काठमाण्डौ ९ साउन – भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ । जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य भारतले ४९ ओभर ४ बलमा ८ विकेट गुमाएर भेट्टायो ।भारतका लागि अक्षर पटेल, श्रेयस ऐर र सञ्जु…