कपिलवस्तु १३ बैशाख । नेकपा एमाले कपिलवस्तुको २६ बैशाखमा शुरु हुने १० औ जिल्ला अधिबेशन यसपाली विगतमा भन्दा फरकपनका साथ हुने भएको छ । विगतमा एउटै पदमा प्रतिस्पर्धा गरेका ३ जना यूवा नेता यतिवेला सहयात्री बनेर विभिन्न भूमिकामा रहदै अधिबेशन सफल पार्ने प्रतिबद्धताका साथ अघि बढेकाछन् । सचिव पदमा प्रतिस्पर्धा गरेका विश्व कार्की र भेषराज…