काठमाडौँ, १३ वैशाख । भारतमा प्रशिक्षणको क्रममा भारतीय वायुसेनाको विमान दुर्घटनामा परेको छ। बिहीबार बिहान १० बजे राजस्थानको जेसलमेर जिल्लाको एक गाउँमा विमान दुर्घटनामा परेको हो। घटना स्थल जैसलमेरबाट ३० किलोमिटर टाढा रोजनियोन नजिक रहेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म नखुलेको भारतको न्युज पोर्टले इन्डिया डटकमले जनाएको छ। खबर पाएलगत्तै दमकल, जिल्ला र वायुसेनाका अधिकारी…