पाल्पा १५ चैत । पाल्पाको रिब्दीकोटमा १९ वर्षीया एक युवतीको हत्या भएको छ। रिब्दिकोट गाउँपालिका( १ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो।पद्मा मंगलवार दिउँसो घरबाट केही टाढा…