काठमाठौं १५ चैत । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ ९एनआरएनए० र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा। बद्री केशी, एनआरएनएका पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल,…