दाङ १२ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका( कालापानी दोलाई खोलामा सञ्चालित सिसहनियाँ होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार भएको छ ।एम। एम विके । एल प्रालिले गत चैत १० गते देखि सुरू गरेको कन्सर्टको सोमबार अन्तिम दिन होलीका दिन राति करिव ७स्३० बजेको समयमा युवाहरूको एक समुहले कन्सर्टको गेट तोडफोड गर्नुका साथै ढुंगा र…