कपिलवस्तु ६ बैशाख ।नेपाल शिक्षक महासंघ कपिलवस्तुको अध्यक्षमा गोबिन्द पोख्रेल निर्वाचित हुनु भएको छ । मंगलबार भएको अधिवेशन बाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।वितग २० वर्ष देखि अध्यापन पेशमा सक्रिय रहनुभएका पोख्रेल विभिन्न शिक्षकहरुका मागमा अग्रपंक्तिमा रहेर काम गर्दै आउनु भएको छ । कपिलवस्तुमा रहेको बाणगंगा माध्यमिक बिद्यालय गजेहडा र सिद्धार्थ…