कपिलवस्तु १४ चैत ।माओबादी केन्द्र जिल्ला नेता दीपक पाण्डेयको हत्याको ज्यान मुद्दामा ५ जनालाई अदालत दोषी ठहर गरेको छ । सो मुद्दामा मृतक पाण्डेकी श्रीमति महिमा पाण्डेलाई मतियारकारुपमा कसुरदार ठहर भएको अदालतका श्रेस्तोदार सुमन पाण्डेयले बताए । २०७८ जेठ ५ गते राति पाण्डेयलाई गोली प्रहार गरिएको थियो । उनको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको…