जेठ २० सम्म लकडाउन थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ४ जेठ ।  आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न मन्त्रिपरिषद ...

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९५ पुगे

काठमाडौं, ४ जेठ ।  प्रदेश १ मा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगे ...

कपिलवस्तु अपडेट : क्वारेण्टाइमा गर्भवती र वालवालिकालाई फरक सुविधा

कपिलवस्तु ४ जेठ । कपिलवस्तुका विभिन्न क्वारेण्टाइनमा रहेका २४५ महिला मध्ये ९ जना गर्भवती र १९ जना बालवालिका रहेका छन् ।उनीहरुलाई जिल्ला स्वा ...

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना पोजेटिभ

बाँके ४ जेष्ठ ।  बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश ५ का  सामाज ...

तौलिहवा अस्पत्तालका संक्रमित नर्ससंग कामगर्ने ५ जना डाक्टरको नतिजा नेगेटिभ

कपिलवस्तु ४ बैशाख । संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पत्तालमा ५ जना डाक्टरको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ९ जनाको परिक ...

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं ४ जेष्ठ । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेको ...

ब्राउनसुगरसहित दुई पक्राउ

कैलाली ४ जेष्ठ । कैलालीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन ...

कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ

कपिलवस्तु ४ जेष्ठ । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय र ...

कोरोनासंग नडराउने नर्स ,प्रदेश ५ सरकारलाई हस्तान्तरण

बुटवल ४ जेठ ।प्रदेश ५ सरकारलाई स्वास्थ्य कर्मीकालागि पिपिई र मास्क नै नभएपनि हुने स्थिती आउन थालेकोछ। बुटवलका जुम्ल्याहा दाजुभाइ लव —कुश पन्थीले ‘नर्स ...

थप १० जनामा कोरोना, नेपालमा संक्रमित २९१ पुगे

काठमाडौं, ४ जेठ ।  नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको छ ।  यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार थ ...