कपिलवस्तु ३० जेठ । भारतवाट स्वदेश फर्कर्ने नेपालीहरुकालागि कपिलबस्तु जिल्लाको सिमा कृष्णनगर तथा सुठौली नाकामा नेपाली सेनाको ब्यवस्थापनमा ब्यवस्थित का होल्डिङग सेन्टर स्थापना भएका छन् ।
ती स्थानमा बनेका होल्डिङग सेन्टर मध्ये कृष्णनगरमा स्थापना गरीएको सेन्टरको जिससका प्रमुख नारायण खनाल र जिजस अधिकारी भूमिराम पोख्रेल सतिहको टोलीले अनुगमन गरेकोछ ।