खोज–अनुसन्धान

क्षेत्र नं १ मा एमालेका बलराम अधिकारीलाई ४३ सयको अग्रता : मायादेवि र शुद्धोधन नै बन्यो एमालेको गढ




कपिलवस्तु ७ मंसिर ।कपिलवस्तु जिल्ला प्रतिनिधिसभा क्षेत्र १ मा एमालेका बलराम अधिकारीले गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई अप्रत्यासीत मतका साथ पछि पारेकाछन् । शुद्धोधन गाउँपालिकाका ६ वटै वडा र मायादेवी गाउँपालिकाका १।५,७ र ८ गणना सम्पन्न हुदा .२७३२० मत गणना भएको छ । जसमा एमालेका अधिकराीले ९८९८ र सत्ता गठबन्धनका बलदेव खनालले ५५०० मत पाएका छन् । अधिकारी ४३०० को फराकिलो अन्तरका साथ अगाडी रहेका छन् ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल