कृषि

कपिलवस्तु २ मा १४८२२ मत गणना : आचार्य र गुप्ता बीच १५०० को मतान्तर




कपिलवस्तु ६ मंसिर । कपिलवस्तु २ मा १४८२२ मत गणना सकिएको छ । जसमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्यले एमालेक बृजेश कुमार गुप्ता भन्दा करिव १५०० को मतान्तर वढाएका छन् । आचार्यले ७५१४ र गुप्ताले ६०५० पाएका हुन् । मतको अग्रता १४६४ रहेको छ । बुद्धभुमि १ २ ३ ४ वडाको मत गण्ना सकिएको वताइन्छ । यता २ को १ प्रदेश सभामा एमालेका नवराज लामिछानेले ५११७ कांग्रेसका विक्रम सिंह थापाले ५९२८ मत राप्रपाका गितेन्द्र मणि शुक्ल ७१६, स्वतन्त्र उम्मेदवार थानेश्वर अर्यालले ६२५ मत पाउनु भएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६