खेलकुद

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै



काठमाण्डौ २८ कात्तिक – नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।
नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।
दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् ।
नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६