ब्रेकिंग न्युज

प्रगतिशिल युवा क्लवद्धारा तिहार विशेष सांस्कृतिक साँझ हुने



पशुपति गिरी
कपिलवस्तु, ०६ कार्तिक । वातावरण संरक्षण लागुऔषध दुव्र्यसनी मुक्त वडाको लागि सांस्कृतिक कार्यक्रम भन्ने उद्ेश्यले प्रगतिशिल युवा क्लव वाणगंगा न.पा ८ बोडगाउको आयोजना र नव प्रभात सामुदायिक वन उपभोक्ताको सहयोगमा तिहार विशेष सांस्कृतिक साँझ २०७९ कार्तिक ७ गते बाणगंगा नगरपालिका वडा न ८ लोगाइ चोकमा दिउसो ४ बजे बाट कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक सौरभ भण्डारीले जानकारी दिए । सांस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ आधुनिक गायक हेमन्त शर्मा,हास्य कलाकार पुर्खे बा ,गायक शिव खनाल ,गायिका बर्षा लम्साल,अर्जुन मिश्र ,खेम चौधरी,साहिल अर्याल ,आशिर्वाद ब्यान्ड साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहको प्रगतिशिल युवा क्लवका अध्यक्ष डेभीड भण्डारीले बताउदै सम्पूर्णलाई कार्यक्रममा उपस्थीति हुन अनुरोध गरेका छन् ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६