प्रदेश

सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली खेल्ने



काठमाण्डौ, १४ असोज ।
सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने भएका छन् । कैलालीको धनगढीमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४–३ गोलले हरायो।

हिजो भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । कर्णाली प्रदेश यसअघि नै फाइनल पुगिसकेको छ। उपाधिका लागि भोलि शनिवार लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६