खोज–अनुसन्धान

एमाले कपिलवस्तु जिल्लामा विद्यार्थी र यूवा सहितका ५ मनोनित




कपिलवस्तु १३ असोज ।नेकपा एमालेको कपिलवस्तु जिल्ला कमिटी सदस्यमा दयाराम पौडेल ,रनुसेन ,शिव दयाल त्रिपाठी,मलहु गुप्ता, रामदास कुर्मी मनोनित भएका छन् । पौडेल अनेरास्ववियूको जिल्ला अध्यक्षवाट हालै विदा भएका विद्यार्थी नेता हुन् । सेन यूवा नेता एवम एमालेको विगतको यूथ फोर्सका एक कमाण्डर मध्येका हुन् । त्रिपाठी यशोधराका मेयर हुन । कुर्मी महाराजगंजमा झिनो मतान्तरले पराजित मेयर हुन् । गुप्ता बृजेश कुमार संगै एमाले प्रबेश गरेका नेता हुन् । त्रिपाठी कुर्मी र गुप्ता बृजेश कुमार गुप्ता समुहको सिफारिसमा मनोनित भएको वताइएको छ ।जिल्ला कमिटीले प्रदान गरेको अख्तियारी अनुसार एमाले कपिलवस्तुको पदाधिकारी बैठकले उहाहरुलाई मनोनित गरेको अध्यक्ष डम्मर शर्मँले जानकारी दिनु भयो ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल