प्रदेश

विष्णु बेल्वासले पाए माओवादी संयोजकको जिम्मेवारी




हरि घिमिरे,
कपिलवस्तु, १३ असोज ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको संयोजकमा विष्णु बेल्वासले जिम्मेवारी पाउनु भएको छ । बेल्वासेलाई बुधबार बसेको प्रदेश कमिटिको बैठकले संयोजकको जिम्मेवारी दिएको हो ।जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ५ निवासी बेल्वासे पार्टीका तहको नेता हुनुहुन्थ्यो । माओवादी केन्द्रको परिमार्जित विधान अनुसार जिल्ला कमिटीलाई जिल्ला समन्वय समिति भन्ने गरिएको छ ।माओवादीमा लामो समय जिल्लाको नेतृत्व रामचन्द्र शाहले आउनु भएको थियो । उहाँ हाल लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्यमा रहनु भएको छ ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६