ब्रेकिंग न्युज

जिल्ला अध्यक्ष शर्माद्धारा बरका अटवारी पर्वको अवसरमा शुभकामना सन्देश



कपिलवस्तु, भाद्र १९
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले आदिवासी थारु समुदायको महत्वपूर्ण पर्व बडका आत्तवारीको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा सबै जात जाती वर्ग समुदायको भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको चाहना पुरा गर्न पर्वले सबैलाई प्रेरणा मिल्ने शुभेच्क्षा ब्यक्त गर्नु भएको जारी सन्देशमा उल्लेख गरिएको छ । पर्वका माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ रुपान्तरण गर्नु पर्नेमा जोड दिदै पर्वका सकारात्मक पक्षलाई ग्रहण गर्दै निरन्तर समाज रुपान्तरणको अभियानमा लाग्नु पर्नेमा जारी सन्देशमा जोड दिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६