खोज–अनुसन्धान

पुर्बमन्त्री एबम सासद नेकपा एमाले प्रवेश




नेपालगन्ज ३१ साउन ।आज आयोजीत कार्यक्रममा जसपाबाट निर्बाचित लुम्बिनी प्रदेश सरकारका पूर्वकृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गर्नुभएको छ यादवसहितका नेता–कार्यकर्तालाई एमाले उपाध्यक्ष युबराज ज्ञवाली र सचिव छबिलाल बिश्वकर्मा लगाएतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।
पार्टी प्रवेशपछि नेता यादवले मुलुकर जनताको पक्षमा एमाले मात्र रहेको प्रमाणित भएकोले प्रवेस गरेको बताउनु भयो ।

प्रकाशित : ३१ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६