ब्रेकिंग न्युज

देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास



ज्ञानेश्वर साहनी, नवलपरासी ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकी को लागि जग्गा दाता लाई सम्मान कार्यक्रम सम्पन भएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाई ले आफ्नो ८ कठा जग्गा देवगाउँ स्वास्थ्य चाैकी भवन बनाउन दान गर्नु भएको छ ।देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जग्गा दाता जगदिश गोसाई को भाइ तथा पुर्ब वडा अध्यक्ष जितबहादुर गोसाई ले गरेको थिऐ ।

एक कार्यक्रमका बिच देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा जग्गा दाता लाई सम्मान कार्यक्रम गरियो थियोे ।रामग्राम नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष कनहिय मैया को अध्यक्षता तथा प्रदेश सभा संसद माननीय बैजनाथ जयसवाल ज्यूकाे प्रमुख आतिथ्यतामा भएको देवगाउँ स्वास्थ्य चाैकी भवन शिलान्यास तथा देवगाउँ स्वास्थ्य चाैकी को लागि जग्गा दाता लाई सम्मान कार्यक्रम सम्पन भएको थियोे ।

कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका वडा नम्बर १७ देवगाउँ फुलबरिया बस्ने जगदिश गोसाई ले जग्गा कम भए पछि अरु जग्गा दिने बताउनुभएको थियोे ।कार्यक्रममा विशेष अतिथि रामग्राम नगरपालिका का उप मेयर सम्झना चाैधरी , गोवरहिया प्रहरी चाैकी , नेपाल रेडक्रस सोसाइटी , पत्रकार , समाजसेवी तथा गाउँ वासी हरुलगायत को सहभागीता रहेको थियो भने कार्यक्रम संचालक देवगाउँ स्वास्थ्य चाैकी हे .अ चन्द्र भावन यादव ले संचालन गर्नु भएको थियो ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६