कृषि

नेसपाको केन्द्रिय उपाध्यक्ष बने कपिलवस्तुका चौधरी




कपिलवस्तु २८ साउन । कपिलवस्तुको राजनितीमा नेपाल सद्भावना पार्टीवाट उदाएका एमालको राजनीतिवाट चम्केका र नयाँ शक्ति हुदै जसपामा सहमहामन्त्री भएका कपिलवस्तुका नेता दान वहादुर चौधरी अन्तत्वगोत्वा डा. वावुराम भटराइको नेपाल समाजवादी पाटीको केन्द्रिय उपाध्यक्ष भएका छन् । सो पाटीको कार्य विभाजनमा चौधरीले उपाध्यक्षको जिम्मेवारी पाएका हुन् । जसपामा विभाजनसंगै एमालेमा प्रबेश गर्ने चर्चा चुलिएका नेता चौधरी फेरी पनि डा. भटराई संगै रहेर काम गर्ने मुडमा पुगेपछि उपाध्यक्षको जिम्मा लिएको वताइन्छ ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६