प्रदेश

लियो क्लबको बटुक संग रक्षाबंधन कार्यक्रम सम्पन्न



पशुपति गिरी कपिलवस्तु, साउन२७!
विगत लामों समय देखी सामाजिक क्षेत्रमा अग्रसर सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले विगतका वर्ष जस्तै यस वर्ष पनी रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ! संस्थाका वर्ष २०२२/२३का अध्यक्ष श्री सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका अध्यक्ष श्री लीलामणी नयौपाने (एम.डी)को प्रमुख आथित्यता कार्यक्रममा प्रमुख अतिथि नयौपानेले नाता अनि सम्बन्ध हातमा बाध्ने त्यो रङीचङी चुडीएर जाने डोरी जस्तो होइन । जिन्दगीभर साथ अनि यादबनेर रहने बताउदै रक्षाबन्धनको शुभकामना सबैमा दिए ।
संस्थाका अध्यक्ष सागर बन्जाडेले कार्यक्रममा सबैलाई साक्षी राखेंर “आज बाँधेको डोरों टुटेर जाला तर लियो र बटुकहरूँ बिचको सम्बंध कहिले पनी नटुटने” भन्दै प्रतिबद्दता जायर गरेका छन साथै लियो क्लब अफ कपिलवस्तुको काम सामाजिक सेवा मात्र नभएर जिल्ला भित्रका सांस्कृतिक तथा पर्यटकिय स्थलको पहिचान गराउने पनी जिम्मा रहेको बताए साथै डोरीले/धागोले कसिएका सम्बन्धहरू भन्दा पनि बिश्वासको लहराहरूमा अल्झेका सम्बन्धहरू अझ दरिला र प्रगाढ बन्दै जाउन भन्दै कार्यक्रममा उपस्थित सम्पूर्णमा जनै पूर्णिमा तथा रक्षाबंधनको शुभकामना सहित उपास्थित सम्पूर्णमा धन्यवाद पनी दिएका छन !! संस्थाले आयोजना गरेको कार्यक्रममा लक्ष्मी गैरे र रीता बेलबसेको संयोजकतामा सम्पन्न कार्यक्रममा लियो कपिलवस्तुका स-सचिव मनीष घिमिरेको संचालनमा कपिलदेव भट्टरईको स्वागत मन्तव्य बानगंगा न पा ९ का वडा अध्यक्ष कमल पौडेल, शंकर प्रसाद आचार्य, सागर पाण्डे, सुमन अधिकारी, राम शुभाग थारुको बिशिष्ट आथित्यामा सम्पन्न कार्यक्रम सम्पन्न भएको छ !

प्रकाशित : २७ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६