प्रदेश

बाणगंगाको कोईलि नदिमा एकै परिवारका दुईजना बेपत्ता




बाणगंगा, १७ साउन ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कोईलि नदिले बगाउदाँ दुईजना बेपत्ता भएका छन् ।
कोइली नदीले बाणगंगा ७ का एकै परिवारका श्रीमान श्रीमतिलाई बगाएको हो । कोइली नदी तर्ने क्रममा उनलाई नदीको बहावले बगाएको हो ।
श्रीमान बिर बहादुर सुनार, श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६