खोज–अनुसन्धान

पहिरोका कारण नारायणगढ मुग्लिन अवरुद्ध




चितवन १६ साउन । पहिरोका कारण नारायणगढ- मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ४ बजे भरतपुर पहिरोका कारण नारायणगढ( मुग्लिन सडक अवरुद्ध नारायणगढ मुग्लिन सडक अन्तर्गत घुमाउने नजिकै लेदोसहितको पहिरो झरेको हो ।अहिले दुवैतर्फ सडक अबरुद्ध भएपछि बाटो केहि समय अघि खुलाइएको थियो । तर फेरी अहिले अवरुद्ध भएको समाचार प्राप्त भएको छ ।

प्रकाशित : १६ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६