प्रदेश

एसईईमा नेपाल प्रथम भए कपिलवस्तुको होराइजन मा.वि.का घिमिरे



कपिलवस्तु, ११ साउन । “हाेराईजन सदैव उच्च” नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ । आज सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन । उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएको बिध्यालयले जनाएको छ। एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो ।

यो नतिजा संगै उनको र बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लााकै पहिलो क बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ । जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए । विद्यालयले कुरामा हैन नतिजामा बिश्वास गर्छौ भन्ने कुरा सबित भएको जनाएको छ ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६