खोज–अनुसन्धान

आज कपिलवस्तुमा बक्रइदको रौनकता




कपिलवस्तु २६ असार । मुुस्लिम समुदायको दोसो ठुलो चाड बक्रइदको आज रौनकता छाएको छ । हिजो सम्म खसीको माग बढेको थियो । सबैले आवश्यक ब्यवस्था मिलाएर आज इद मनाउन ब्यस्त छन् । बक्राईदमा खसीहरुलाई कुर्वानी स्वरुप बली दिने चलन छ । मुस्लिम समुदायले ईदुजोहो अर्थात बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिने चलन रहेकोले अहिले जिल्लामा खसि किन्ने प्रस्पिार्धा नै चलेको हो । खसीको कारोवार समेत बढेको यो पर्वमा मोलमोलाई गर्ने चलन नभएका मुस्लिम अगुवाहरु बताउछन । जिल्लामा एउटा खसिको १० हजार देखि एक लाख सम्मको खरिद गर्ने गरेको पाईएको छ ।

प्रकाशित : २६ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६