खोज–अनुसन्धान

मूल्यवृद्धि विरुद्धको आन्दोलनमा प्रहरीको हस्तक्षेप




रुपन्देही ७ असार । गठबन्धन सरकार आए पछि सम्पूर्ण कुरामा महइगि ह्वात्तै बढेको आरोप वर्तमान सरकारलाइ छ । यस सरकारले पेट्रोलियम पदार्थमा नियमित रुपमा मूल्य वृद्धि गरिरहेको छ । नियमित रुपमा भइरहेको मुल्यवृद्धिको विरोधमा अनेरास्ववियु सैनामैना र सहिद नारायण पोखरेल रामापुर क्याम्पसले विरोध प्रदर्शन गरिरहदा प्रहरीले हस्तक्षेप गरेको छ । मङ्गलवार सैनामैना ६ सहिद नारायण पोखरेल रामापुर क्याम्पस अगाडी पुर्व पश्चिम लोकमार्गमा अखिल समर्थक विद्यार्थीले सरकारको विरोधमा नारा लगाएका थिए ।
विद्यार्थीले टायर र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । अनेरास्ववियुका क्याम्पस, नगर तथा जिल्लाका पदाधिकारी विरोध सभामा सहभागी थिए । सङ्गठनका नेताहरुले कार्यक्रममा बोल्दै वर्तमान सरकार असफल भएको आरोप लगाएका थिए ।

प्रकाशित : ७ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६