खोज–अनुसन्धान

तुलसीपुरमा एमालेलाई १६सयको अग्रता




दाङ १० जेठ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार ५४१२३ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २२८५९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २१२५९ मत प्राप्त गरेका छन्। एमालेका खड्काले १६०० मतान्तरले अग्रता लिइरहेका छन् । त्यस्तै उप मेयरमा एमालेकी स्यानी चौधरीले २२४०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत प्राप्त गरेका छन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६