खोज–अनुसन्धान

तिलोत्तमामा पाँच दलिय गठबन्धलाई कडा चुनौती दिदै चापागाई




रुपन्देही ८ जेष्ठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका मोहन चापागाईँ र कांग्रेसका रामकृष्ण खाँण बीच तीब्र प्रतिस्पर्धा रहेको छ। चापागाईले पाँच दलिय गठबन्धनलाई कडा चुनौती दिइ रहेकाछन् । ३० हजार ७३४ मत गन्दा नेपाली कांग्रेसका उम्मेद्वार खाँण एमालेका चापागाई भन्दा ३५७ मतले अग्रता लिएका छन् । कांग्रेसका खाँणले ११ हजार ९४९ मत पाउँदा एमालेका चापागाईँले ११ हजार ५९२ मत पाएका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी जागेश्वरी चौधरीले फराकिलो अग्रता लिएकी छिन् । चौधरीले ११ हजार २७० मत पाउँदा माओवादीका उम्मेद्वार हेमन्त पाण्डेले ५ हजार ७१५ मत पाएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६