अर्थ-वाणिज्य

बानपा ७ मा एमालेको जीत, ५ नम्वरमा कांग्रेसले जित्यो




कपिलवस्तु ५ जेठ ।कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वड नः ७ मा एमालेको सिंगो प्यानलले ६ सय बढीको मतान्तरमा जितेकोछ । वडाध्यक्ष पदमा बिष्णु गिरी बिजयी हुनु भएकोछ । प्रतिस्पर्धी कांगै्रसर आफ्नै सहोदर दाजुलाई जसपावाट हराउदै गिरी दोश्रो कार्यकालका लागि विजयी हुनु भएको हो । मत परिणाम सार्वजनिक भई सकेकोछ । यस्तै वडा नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार दुनिका भुसालले जित हासिल गर्नु भएको छ । ५ सय वढीकोमतान्तरमा जीत हासिल गरेपनि निर्वाचन कार्यलयले घोष्णा गर्न भने वाँकी छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६