खोज–अनुसन्धान

बाणगंगा २ र १० मा एमालेको फराकिलो अग्रता बन्दै



कपिलवस्तु १जेठ ।कपिलवस्तुको बाणगंगा १० मा एमालेले शुरूवाती अग्रता फराकिलो बनाएको छ।जसनुसार ५०० मत गणना हुदा प्रमुखमा सुर्यले १९१,रख १८० उपप्रमुखमा सुर्य १९८ रुख १९८ वडा अध्यक्ष सुर्य १९६ रुख १९३ रहेको छ। एस्तै वार्ड न २ मा पनि एमालेले शुरूवाती अग्रता बाढएको छ । ५०० मत गणना हुँदा प्रमुखम सुर्य २३३ रुख १८४ उपप्रमुख सुर्य २४४ रुख १९० वडा अध्यक्ष सुर्य २४८ रुख २०१ मत आएको छ ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६