जीवनशैली

बुद्धभूमीमा एमालेको अग्रता कायमै : १४०० मत गणना हुदा यस्तो आयो नतिजा




कपिलवस्तु ३१ बैशाख । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमाले निरन्तर मतान्तर बढाउँदै लगेको छ ।बुद्धभूमि नगरपालिकाको ताजा अपडेट अनुसार वडा नं। १ मा १४०० मत गणना हुँदा मेयरमा एमालेले ६४४ कांग्रेसले ५९८ पाएकोछ भने वडाध्यक्षमा एमालेले ५९७ र कांग्रेसले ५२९ मत पाएके छ । यो विगतमा कांग्रेसले जितेको वडा हो ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६