देश

बिजयनगर वडा नम्बर १मा एमालेको प्यानल बिजयी




कपिलवस्तु, ३१ वैशाख।
कपिलवस्तुमा नेकपा एमालेले विजय को सुरुवात गरेको छ । विजयनगर गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष सहीत सवै वडा सदस्यमा एमालेका उमेद्वार विजयी भएका छन् । एमालेबाट वडा अध्यक्षका उमेद्वार इन्द्र चौधरी विजय हुनुभएको छ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल