ब्रेकिंग न्युज

बाणगंगा ११ को ४सय मतगणनाको ताजा मतपरिणाम



कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर ११ को ४ सय मतगणनाको ताजा मतपरिणाम हेर्नुहोस् ।बाणगङ्गा नगरपालिका वडा नम्बर ११ मा ४ सय मतगणना हुँदा मेयर तर्फ रुख १३४,सुर्य ११६,हसिया हथौड़ा ८८,उप प्रमुख तर्फ रुख ११४,सुर्य १४७,कलम २३,वडा अध्यक्ष तर्फ रुख १२९,सुर्य ९०,हसिया हथौड़ा १२३ रहेको छ

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल