अर्थ-वाणिज्य

वीर अस्पताललाई दुई वटा मेशिन सहयाेग



काठमाण्डाै – काठमाण्डाैकाे ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाइट एनलाइजर मेशिन वीर अस्पताललाई सहयाेग गरेकाे छ । 

आज सोमवार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी एलाइजर मेशिन अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो । अमेजिन प्यारेन्स भन्ने अस्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको मेशिन अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताउनुभयो ।

अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले मेशिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल