खेलकुद

मैत्रीपूर्ण फुटबलमा क्यामरुनी टोलीसँग नेपालको बराबरी



काठमाण्डाै – एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा क्यामरुनको एभेनिर फुटबल क्लबसँग बराबरी खेलेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको मैत्रीपूर्ण खेलमा नेपालले क्यामरुनी टोलीसँग गोलरहित बराबरी खेलेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले प्रशिक्षण छाडेपछि १७ जना नयाँ खेलाडी प्रशिक्षणमा छन् ।

छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुबेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६