अर्थ-वाणिज्य

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा प्रधानमन्त्रीको पुतला जलाइ (अनेरास्ववियू) ले गरे प्रदर्शन



काठमाडौं ६ माघ : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले राजधानीमा प्रदर्शन गरेको छ। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै शंकरदेव क्याम्पस बाहिर विरोध प्रदर्शन गरेको हो।

त्यसक्रम अनेरास्ववियूका सदस्यहरुले प्रधानमन्त्रीको पुतला दहन समेत गरेका थिए। पुतला जलाउने क्रममा विद्यार्थी नेता र प्रहरी बिच घम्साघम्सी परेको थियो।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६