अर्थ-वाणिज्य

नगरले लागु गरयो १० वर्षे शिक्षा सुधार योजना




बर्दिया ४ माघ । बर्दियाको बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ । उक्त योजनामा एक दशकमा नगरपालिकाको शिक्षा अवस्थाबारे परिकल्पना गरिएको छ । एक दशकमा यहाँका विद्यार्थी अब्बल हुने नगर प्रमुख दुर्गाबहादुर थारुले दाबी गरनुभयोे । यस योजनाले पालिकाको शैक्षिक गुणस्तर उकास्ने उहाको भनाइ छ ।शिक्षा सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, कक्षाकोठा, फर्निचरलगायत कार्यालय कक्षमा सम्पूर्ण व्यवस्था गरिने भएको छ । विद्यालयमा कुनै कुराको अभाव हुन नदिने शिक्षा योजनामा रहेको छ । यस योजनाको सम्पूर्ण बजेट बारबर्दियाले खर्च गर्ने भएको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६