जीवनशैली

त्रिभुवन विश्व विद्यालयले आंगिक क्याम्पसहरुमा माघ १० सम्म बिदा दिने



काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ । यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।

विश्वविद्यालय रजिष्टार कार्यालयद्धारा जार विज्ञप्तिअनुसार हाल संचालनमा रहेका परीक्षाहरु भने यथावत संचालन हुनेछन् । यस्तै निकटमै परीक्षा हुने भै पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरुको कक्षा विद्युतीय माध्यमबाट यथावत राख्ने निर्णय भएको छ ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६