खेलकुद

ए’ ​डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणको खेल आजदेखि सुरु



काठमाडौं
३० पुस/ सहिद स्मारक ‘ए’ ​डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणको खेल आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिँड्दा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन् ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६