कर्णाली

प्रदेशसभा का उपसभामुखहरू माओवादी केन्द्र को केन्द्रीय सदस्य सुचीमा



काठमाडौँ १९ पुस — कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् ।

संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने गरेका छन् । त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बनेका हुन् ।
घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनको बन्दसत्रमा दुवैको नामा छोटकरीमा वाचन गरिएको थियो ।

पी. घर्ती र आर. तामाङको नाम वाचन गरिएको थियो । दाहालले ‘किन यस्तो गरिएको हो ?’ भनेर हलमा प्रश्न गरेका थिए ।उनैले फेरि ‘टेक्निकल परेको होला’समेत भनेका थिए ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६