अर्थ-वाणिज्य

माओवादी केन्द्रले छान्यो कपिलवस्तु नगरका सबै वडामा सर्बसहमत नेतृत्व



कपिलवस्तु ५ मंसिर । नेकपा माओवादी केन्द्र कपिलवस्तुको  ९६ वटा वडा सम्मेलन अन्तर्गत कपिलवस्तु नगरपालिक वडा नम्वर १ देखि १२ सम्मका अधिबेशन  सम्पन्न भएक छन्  । माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक राम चन्द्र शाह (विष्णु) को प्रमुख आतिथ्यता, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कपिलवस्तुका जिल्ला संयोजक  विमला चौधरी, माओवादी कपिलवस्तु नगरकमिटी ईन्चार्ज  लालसिङको आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो

सम्पन्न अधिबेशनमा नगर अध्यक्ष  सत्रुघन चौधरी ,प्रेस सेन्टर नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष अर्जुन बेल्बासे  लगायतको आतिथ्यतामा भएको हो । अधिबेशनवाट वडाहरुमा सर्वसम्मत रुपमा वडा कमिटी  निर्वाचित भएका छन्  । अधिकांस वडामा २७ सदस्यीय कमिटी निर्वाचित भएका हुन् । वडाको नेतृत्व यसप्रकार छ ।  

वडा नम्बर १ अध्यक्ष : प्रितम पाण्डे

वडा नम्वर २ अध्यक्ष : अजय चाैवे
वडा नम्बर ३ अध्यक्ष : गणेश श्रीवास्तव
वडा नम्बर ४ अध्यक्ष : बृज विहारि कुर्मी
वडा नम्बर ५ अध्यक्ष : विक्रम बर
वडा नम्बर ६ अध्यक्ष : सफिउर रहमान मुसलमान
वडा नम्बर ७ अध्यक्ष : राम वशिष्ट कुर्मी
वडा नम्बर ८ अध्यक्ष  : अनारुल्लाह मुसलमान
वडा नम्बर ९ अध्यक्ष : कृष्ण गाेपाल केसी
वडा नम्बर १० अध्यक्ष : राम देव शुक्ला 
वडा नम्वर ११ अध्यक्ष : कलामुद्दिन मुसलमान
वडा नम्बर १२ अध्यक्ष : राम अधारे  काेहार

प्रकाशित : ६ मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६