बैतडी १४ मंसिर । नेकपा एकीकृत समाजवादी बैतडीमा रित्तिएको छ । नेकपा एमालेले आजबाट सुरुगरेको झुलाघाट– चिवाभन्ज्याङ अभियानको क्रममा आज आयोजित सभामा नेकपा एसका केन्द्रीयसदस्य, जिल्ला अध्यक्षसहित सवै नेता–कार्यकर्ता एमालेमा समाहित हुनुभएको हो ।एमालेले सुरू गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटनपछि बैतडी सदरमुकामगोठलापानीमा आयोजना आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव…