रुपन्देही ३ फागुन । शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राती बुटवलमा ल्याइएको छ ।सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले यहाँ ल्याइएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।बुटवलका १०…