चन्द्रौटा १६ असोज । नेपाल घरलु तथा साना उधोग महासंघ शिवराज नगरको प्रथम बैठक सम्पन्न भएको छ ।सो अवसरमा साना उधोगी ब्यवसायीहरू संगठित भए मात्र राज्यले उत्पादनमुखी साना उधोगीहरूलाई प्रर्बधनात्मक कार्यक्रमको माध्येमबाट सहयोग पुर्याउने महासंघ जिल्ला अध्यक्ष फुलकुमारी श्रेष्ठले बताउनु भयो । नगरलाई आत्मनिर्भर सबल र सक्षम बनाउन साना उत्पादनमुखी ब्यवासायहरूलाई स्थानिय सरकारले सहयोग गर्नुपर्ने महासंघको जिल्ला…