जीवनशैली

संक्रमित देखिएका दुईजना संक्रमणमुक्त थप ३१५ जनामा संक्रमण पुष्टि हुँदा ३०४ जना संक्रमणमुक्त २ जनाको मृत्यु



काठमाडौं, २२ मंसिर । ओमिक्रोन भेरियन्टबाट संक्रमित देखिएका दुईजना संक्रमणमुक्त भएका छन् ।

हिजो मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार अफ्रिका हुँदै ३ मंसिरमा नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताएको थियो । उनीहरूको सम्पर्कमा रहेका ६६ जनाको पिसिआर रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोम पहिलोपटक गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६