खोज–अनुसन्धान

बिधुतीय सवारीलाई सुविधै सुविधा :कपिलवस्तुमा २ सहित ५२ चार्जिङ स्टेसन बन्दै



काठमाण्डौं, २० मंसिर ।बिधुतीय सवारीलाई सुविधै सुविधा हुने भएको छ । कपिलवस्तुमा २ सहित देशभर ५२ चार्जिङ स्टेसन बन्ने चरणमा छन् ।नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा ५२ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको बताएको छ ।
आगामी वैशाखसम्ममा निर्माण प्रक्रिया सक्काउने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले जानकारी दिनुभएको छ ।चन्द्रौटा कपिलवस्तुमा दुई, सैनामैना रुपन्देहीमा एक, बुटवल बसपार्क रुपन्देहीमा दुई, नवलपरासी बर्दघाटमा दुई, पोखरास्थित टुरिस्ट बसपार्कमा दुई र लेकसाइडमा एक स्टेसन बन्ने प्राधिकरणले बताएको छ । बाँकेको कोहलपुरमा एक, सुर्खेत बसपार्कमा दुई, दाङमा तमही रिफ्रेस सेन्टर दुई र घोराहीमा एक बन्नेछन ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६