प्रदेश

३०१ को नाम प्रस्ताव गर्ने जिम्मा ओलीलाइ :चित्त नबुझे चुनाबमा जान पाइने



काठमाडौँ ११ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत शनिबारको बन्दसत्र टुंगिएको छ । आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको हो ।

शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । जसअनुसार अब आइतबार ओलीले

शनिबार राति अबेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।
उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । जसअनुसार अब आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ ।

यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने एक नेताले जानकारी दिए ।नयाँ नेतृत्वको सहमतिको नामावली पेस गर्नेछन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ ।

यद्यपि असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ । उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहँदा उनलाई चित्त नबुझेमा चुनावमा उठ्न दिइने एक नेताले जानकारी दिए ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६