खेलकुद

सहिद स्मारक ए डिभिजन लिगः एपीएफ र च्यासल तथा मनाङ र हिमालयनबीच खेल हुँदै ।



काठमाण्डौ, ११ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे ‍सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइजसँग हारेको थियो ।

यस्तै मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालयन शेर्पाले सङ्कटासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६