फोटोफिचर

बाबा योगीनाथद्धारा क्वारेण्टाइनमा योगाभ्यास



कपिलवस्तु २८ जेठ । बुद्धभुमी नगरपालिककाको  १ पत्थरकोटमा रहेको ज्योति  माविमा सामुहिक योगभ्यास गराइएकोछ । 


माविमा रहेका४८ जनालाई डोहटे निवासी बाबा योगिनाथद्धारा क्वारेन्टाइनमा योग सिकाउनुको साथै कोरोना बाट बच्ने उपाय तथा इम्युनिटी  पावर बढाउन चाहिने जडिबुटीको बारेमा जानकारी दिनुभयो।


        कार्यक्रम क्वारेन्टाइन ब्यवस्थापन समिती अध्यक्ष तारा गुरुङ को उपस्थिती थियो । 


वाड अध्यक्ष तेज बहादुर बस्नेत वाड सदस्यहरु ईश्वरी प्रसाद पौडेल, राम प्रसाद बेल्बासे समाजसेवि  बलराम भुसाल,शैक्षिक ब्यक्तित्व  रबिलाल घिमिरे ,मोहन शर्मा शुर्य भुसाल आदिको उपस्थिती योगाभ्यास सम्पन्न भएको थियो । 

प्रकाशित : २८ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६